काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक वनस्थलीमा सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने स्वास्थ्यका कारण भर्चुअल रूपमा बैठकमा जोडिएका छन । उक्त बैठकमा बरिष्ठ नेता बालेन्द्र शाह बालेन पनि सहभागी भएका छैन बैठकले समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने भएको छ ।