सोमवार, चैत्र २, २०८२
सोमवार, चैत्र २, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपाले टुंग्यायो समानुपातिक नाम, ४८ महिला ९ पुरुष

रास्वपाले टुंग्यायो समानुपातिक नाम, ४८ महिला ९ पुरुष

  • आइतवार, चैत्र १, २०८२
रास्वपाले टुंग्यायो समानुपातिक नाम, ४८ महिला ९ पुरुष

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ सांसदको नाम टुंगो लगाएको छ । आइतबार पार्टी कार्यालयमा चःमतीमा बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुष गरी ५७ जनाको नामावली टुंगो लगाएको हो ।पार्टी प्रवक्ता मनिष झाका अनुसार खसआर्यतर्फ १७ जना, आदिवासी जनजातीतर्फ १६ जना, मुस्लिमतर्फ ३ जना, दलितर्फ ८ जना, मधेशीतर्फ ९ जना र थारुतर्फ ४ जना सिफारिस भएका छन ।

चर्चामा

सम्बन्धित समाचार