शुक्रबार, चैत्र १३, २०८२
शुक्रबार, चैत्र १३, २०८२
  • होमपेज
  • समाज
  • सेतो मच्छिन्द्रनाथको रथ यात्रा आजदेखि सुरु

सेतो मच्छिन्द्रनाथको रथ यात्रा आजदेखि सुरु

  • बिहिबार, चैत्र १२, २०८२
सेतो मच्छिन्द्रनाथको रथ यात्रा आजदेखि सुरु

काठमाडौ —सेतो मच्छिन्द्रनाथको रथ यात्रा आज बाट सुरु हुदैछ ।हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथ यात्रा सुरु गरिने चलन परम्परा देखि रहि आएको छ । तीनधारा पाठशालाबाट सुरु हुने रथजात्रा ती दिनपछि लगन पुगेर सम्पन्न समान गरिन्छ । चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउने कार्य पुरा भएको छ । यो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा चलन छ ।

चर्चामा

सम्बन्धित समाचार