शुक्रबार, चैत्र १३, २०८२
शुक्रबार, चैत्र १३, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री बालेन शाहको पहिलो मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक

प्रधानमन्त्री बालेन शाहको पहिलो मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक

  • शुक्रबार, चैत्र १३, २०८२
प्रधानमन्त्री बालेन शाहको पहिलो मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक

काठमाडौ —प्रधानमन्त्री बालेन शाहको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकप्रधानमन्त्री बालेन शाहको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्बजनिक गरिएको छ । सिहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गरेको सार्बजनिक गरेको छ ।
यस्ता छन मन्त्रिपरिषदका चार वटा निर्णय
.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३.शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

चर्चामा

सम्बन्धित समाचार