आइतवार, चैत्र १५, २०८२
आइतवार, चैत्र १५, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

  • शनिबार, चैत्र १४, २०८२
एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौ —पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवास बाटै प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको ओलीलाई पक्राउ गरेको छ । त्यसै गरि पूर्बगृह मन्त्री रमेश लेखक पनि पक्राउ गरेका छन । लेखकलाई पनि भक्तपुर निवास बाटै प्रहरीले पक्राउ गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार