बुधबार, चैत्र १८, २०८२
बुधबार, चैत्र १८, २०८२
  • होमपेज
  • राजनीति
  • बादल एमाले संसदीय दलका नेतासँगै कार्यवाहक अध्यक्षमा नियुक्त

बादल एमाले संसदीय दलका नेतासँगै कार्यवाहक अध्यक्षमा नियुक्त

  • बुधबार, चैत्र १८, २०८२
बादल एमाले संसदीय दलका नेतासँगै कार्यवाहक अध्यक्षमा नियुक्त

काठमाडौ —नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएको छ। अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेका उनी हिरासतबाट बाहिर नआए सम्मका लागि बादललाई कार्यवहाकको जिम्मेवारी दिएका छन । बुधबार नै बसेको एमालेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा चयन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार