बिहिबार, चैत्र १९, २०८२
बिहिबार, चैत्र १९, २०८२
  • होमपेज
  • देश
  • संसद् अधिवेशन आजदेखि सुरु

संसद् अधिवेशन आजदेखि सुरु

  • बिहिबार, चैत्र १९, २०८२
संसद् अधिवेशन  आजदेखि सुरु

काठमाडौ —आज देखि संसद अधिबेसन सुरु हुदैछ । सिंहदरबास्थित निर्माणाधीन ंसघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक सुरु हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार