शुक्रबार, चैत्र २०, २०८२
शुक्रबार, चैत्र २०, २०८२
  • होमपेज
  • शिक्षा
  • प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान बिज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान बिज्ञमा दिपा दाहाल नियुक्त

  • शुक्रबार, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान बिज्ञमा दिपा दाहाल नियुक्त

मुगु —प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छिन । प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी छन । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबार देखि आफनो कार्यभार सम्हालेकी छन । दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्ने भएकी छन ।

चर्चामा

सम्बन्धित समाचार