सोमवार, चैत्र २३, २०८२
सोमवार, चैत्र २३, २०८२
  • होमपेज
  • देश
  • सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने मन्त्रिपरिषदको निर्णय

सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने मन्त्रिपरिषदको निर्णय

  • सोमवार, चैत्र २३, २०८२
सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौ —सरकारले सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ । इन्धनको असहजता देखिएका कारण मन्त्रिपरिषदले शनिबार र आइतबार दुई बिदा दिने निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार