सोमवार, चैत्र २३, २०८२
सोमवार, चैत्र २३, २०८२
  • होमपेज
  • समाज
  • घुमौं कर्णाली हेरौं कर्णाली,:सांसद ज्ञानेन्द्र शाही

घुमौं कर्णाली हेरौं कर्णाली,:सांसद ज्ञानेन्द्र शाही

  • सोमवार, चैत्र २३, २०८२
घुमौं कर्णाली हेरौं कर्णाली,:सांसद ज्ञानेन्द्र शाही

काठमाडौ —राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलको  नेता सांसद ज्ञानेन्द्र बहादुर शाहीले घुमौ कर्णाली हेरौ कर्णाली भन्नु भएको छ । सोमबार साझ शाहीले सामाजिक सञ्जालमा लेखेका  छन ,आज “चलचित्रमा काली कर्णाली” कार्यक्रममा सहभागी भई आफ्नो विचार अनुभव राख्ने र चलचित्रकर्मिलाई चलचित्र छायांकनका लागी जुम्ला लगायत कर्णालीमा आउनको लागी अपील गरेको छु । सांसद शाहीले भनेका छन अब कालि कर्णालीका कथा, रितिरिवाज,कला,भाषा,संस्कृतिलाई नेपाली चलचित्रको ल्याउन आवश्यक छ मेरो ध्यान त्यतातिर पनि रहेको छ । अब हाम्रो भेट घुमौं कर्णाली हेरौं कर्णाली, कर्णाली फिल्म फेस्टिवलमा हुनेछ, आयोजकलाई धन्यवाद भनेर लेखेका छन ।

चर्चामा

सम्बन्धित समाचार