मङ्लबार, चैत्र २४, २०८२
मङ्लबार, चैत्र २४, २०८२
  • होमपेज
  • देश
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

  • मङ्लबार, चैत्र २४, २०८२
आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौ —आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ ।मंगलबार दिउँसो १ः०० बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार