बिहिबार, चैत्र २६, २०८२
बिहिबार, चैत्र २६, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतसंग सामूहिक भेटघाट गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतसंग सामूहिक भेटघाट गर्दै

  • बुधबार, चैत्र २५, २०८२
प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतसंग सामूहिक भेटघाट गर्दै

काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाहले आज सिंहदरबारमा विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्न लागेका छन । उक्त भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल सहित मन्त्रिपरिषद्का उच्च अधिकारीहरूको सहभागिता हुनेछ । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका गराउनु भएको हो उक्त भेटमा सामूहिक संवादले नेपालको कूटनीतिक अभ्यासमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार