शनिबार, चैत्र २८, २०८२
शनिबार, चैत्र २८, २०८२
  • होमपेज
  • समाज
  • सुर्खेत बीरेन्द्रनगरमा कर्णाली उत्सवको सातौँ संस्करण सुरु

सुर्खेत बीरेन्द्रनगरमा कर्णाली उत्सवको सातौँ संस्करण सुरु

  • शनिबार, चैत्र २८, २०८२
सुर्खेत बीरेन्द्रनगरमा कर्णाली उत्सवको सातौँ संस्करण सुरु

मुगु —कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली उत्सवः कुडा कर्णालीका’ को सातौँ संस्करण शनिबार देखि भव्यताका साथ सुरु भएको छ ।  कर्णाली उत्सव चैत ३१ गतेसम्म चल्नेछ । तीन ३ दिन सम्म संचालन हुने उत्सवले कर्णालीका मुद्दा, सम्भावना र चुनौतीमाथि बहस सिर्जना गर्दै सांस्कृतिक पहिचान प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार