सोमवार, चैत्र ३०, २०८२
सोमवार, चैत्र ३०, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस संसदीय दलको नेता वैशाख ४ गते चयन गरिने

कांग्रेस संसदीय दलको नेता वैशाख ४ गते चयन गरिने

  • आइतवार, चैत्र २९, २०८२
कांग्रेस संसदीय दलको नेता वैशाख ४ गते चयन गरिने

काठमाडौ —नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख ४ गते चयन गरिने भएको छ । ‘वैशाख २ गते निर्वाचन समितिको बैठक बसेर संसदीय दलको नेता चयनका लागि तालिका ल्याउन कांग्रेसले तयारी गरेको छ । ससदीय दलको नेता चयन प्रकृया सहमति नभए चुनाव मार्फत चयन गरिने छ । कांग्रेस बाहेक रास्वपा, राप्रपा, एमाले, श्रम सस्कृति पार्टी लगायत सबै दलले संसदीय दलको नेता चयन गरि सकेका छन ।

चर्चामा

सम्बन्धित समाचार