आइतवार, चैत्र २९, २०८२
आइतवार, चैत्र २९, २०८२
  • होमपेज
  • समाचार
  • मन्त्री सीता वादीको सम्पत्ति, २० वटा कुखुरा १ कुकुर १५ लाख नगद

मन्त्री सीता वादीको सम्पत्ति, २० वटा कुखुरा १ कुकुर १५ लाख नगद

  • आइतवार, चैत्र २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति, २० वटा कुखुरा १ कुकुर १५ लाख नगद

काठमाडौ —महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले २० वटा कुखुरा र एउटा कुकुर र विवाहमा प्राप्त भएको १८ तोला सुन भएको सम्पत्ति विवरण बुझाएकी छन । त्यसै गरि चाँदी १५ तोला र ५० हजार नगद रहेको मन्त्री सीताले उल्लेख गरेकी छन । आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । मन्त्रीले श्रीमान्सँग पल्सर मोटरसाइकल रहेको र नगद ५० हजार रुपैयाँ र बैंककमा उनी र श्रीमान्को नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार