कार्मारोङमा एक गोरु जोतेर खेती
क्याराभान खबर दुई वटा गोरु जोतेर किसानले अन्न बाली लगाउने चलन प्राय सबै ठाउमा छ तर मुगु जिल्लाको पूर्बी मुगुम कार्मारोङ गाउपालिकामा बसोबास गर्न स्थानीयले एक गोरु जोतेर अन्न बाली लगाउने गरेका छनमुगुम कार्मारोङ गाउ“पालिकाको माग्री, मह, रिउस, पुलू, किम्री, दाउरा, ताखा, खारी, पुवा, किर्मी , डोल्फू लगायत गाउ“ बस्तीका स्थानीयले एक […]