हिउँले सेताम्य मुगु उत्साहित कृषक
मुगु—मुगुमा यो बर्षकै पहिलो हिमपात भएको छ ।शुक्रबार मध्यान्ह बाट मौसममा बदलिई भइ गएराति बाट बर्षा संगै हिमपात भएपछि किसानहरु उत्साहित भएका छन । मुगुको सोरुकोट, कालै, जडेपानी,पोखरी, पर्यटकियस्थल रारा, मुमा, ताल्चा, मुन्दु, कोटिला, माथितुम, सोभा, डोल्फू, मुगु, किम्री, चितै लगायत बस्तीमा हिमपात भएको छ । सोरुकोट र रारामा आधा फिट हिउ परेको छ ।हिमपात […]