बिकास गाउँतिर, गाउँले शहरतिर
मुगु – रोजगारी औषधि उपचार गुणस्तरीय पढाई लगायत सेवा सुबिधा खोज्दै गाउँले धमाधम शहरतिर पलायन हुन थालेपछि दुर्गम गाउँबस्ती सुनसान भएका छन । सरकारले बिकास निर्माणका काम गाउँबस्ती सम्म पुरयाए पनि बढदो बेरोजगारीका कारण स्थानीय शहर पलायन भएका छन । हिमाली जिल्ला मुगु, जुम्ला, डोल्पा, हुम्ला, लगायत जिल्लाका गाउँबस्तीहरु युवा बिहिन छन । सरकारले युवा […]