प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम
काठमाडौं–सरकारले ‘आगामी चालुु आर्थिक बर्ष बाट प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गर्ने भएको छ । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस वर्षदेखि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ शुरू गरिने घोषणा गरेका छन ।महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालनमा ल्याइने छ, ।