कर्णालीको जडिबुटी भारततिर निर्यात
क्यारभान खबर–कर्णाली प्रदेशको हिमाली जिल्लामा उत्पादन हुन बिभिन्न प्रकारका जडिबुटी प्रशोधन केन्द्र अभावले भारततिर निकासा हुने गरेको छ । मुगु, हुम्ला, जुम्ला, डोल्पा, लगायत हिमाली जिल्लाको बन क्षेत्रमा संकलन गरिने अमला, काँकडरिलो, अत्तिस, चिराइतो, बाँझब्रोक्रा कटुकी, गुच्ची च्याउ, लगायत जडिबुटी, कुरिल्लो, जटामसी, डालेचुक, सुनपाती, शिलाजीत, सुगन्धवाल, सतावरी लगायत ७५ किसिमको जडिबुटी प्रशोधनको समस्याले भारत […]