१२ औं एक्सेल्सियर कप : रेडियन्ट, रिब्स र स्वर्णिम च्याम्पियन
काठमाडौ —काठमाडौ स्वयम्भू स्थित १२ औं एक्सेल्सियर कप अन्तर्गत रेडियन्ट पब्लिक, रिब्स र स्वर्णिमले बास्केटबलमा च्याम्पियन बनेका छन रेडियन्ट सिनियर ब्वाइज, रिब्स सिनियर गल्र्स र स्वर्णिम यू–१२ गल्र्समा विजेता भए ।आयोजक दी एक्सेल्सियर स्कुलको कोर्टमा शुक्रबार सिनियर ब्वाइज फाइनलमा रेडियन्टले राराहिललाई ५८–४३ स्कोरले पराजित ग¥यो । रेडियन्टका सुसनराज न्यौपानेले २७ स्कोर जोडे ।सिनियर गल्र्सको उपाधि […]