जाडोको असर : आगो बालेर पढदै मुगुम कार्मारोङका विद्यार्थी
मुगु —मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपु गाउ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पढने बिधार्थीहरु अत्याधिक जाडोले आगो बालेर बढन थालेका छन । मुगुम कार्मारोङ गाउपालिका क्षेत्रमा चिसो बढ्दै गएपछि विद्यार्थीहरू कक्षा कोठाभित्र बस्न नसकी खुला चौरमै आगो बालेर र अध्ययन गर्नु पर्ने अबस्था आएको छ । कार्मारोङ गाउपालिकाको पुलू, किम्री, ताखा। खारी, रिउस, पुवा, दाउरा लगायत […]