गाउँ बस्तीमा बुढापाकाहरुको चुनावी चर्चा
मुगु जिल्लाको सोरु गाउँपालिका स्थित नुवाकोट गिलाहा गाउँका बुढापाकाहरु कामको फुर्सद निकाले चुनावी चर्चा गर्दै । आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन र नजिकीदै गरेका नेपाली कांग्रेसको वडा, पालिका, जिल्ला, प्रदेश र १५ औ महाधिबेसनको गाउँबस्तीमा महिला, पुरुष बुढापाका, युवाहरुले चर्चा परिचर्चा गर्न सुरु गरेका छन । कांग्रेसको जिल्ला अधिबेसनको लागि वडातहमा क्रियासिल सदस्यता वितरण […]