कर्णालीमा लोपहुदै पुख्र्यौली बाली
क्याराभान खबर–कर्णालीको मुगु, हुम्ला, जुम्ला, डोल्पा, कालिकोट लगायत हिमाली जिल्ला उत्पादन हुने परम्परागत पुख्यौली बाली चिनो र कागुनो लोपहुदै गएको छ । सहरी क्षेत्र बाट आयत सेता चामलको परनिर्भरताले गर्दा स्थानीय बाली चिनो र कागुनो हराउदै गएको छ । लेकालि बस्तीको पाखो जग्गामा लगाईने उक्त बाली अचेल कम उत्पादन हुन थालेको छ मुगु […]