कर्णालीमा मन्त्रीपरिषद बिस्तार
मुगु कर्णालीमा मन्त्रीपरिषद बिस्तार कर्णालीका मुख्यमन्त्री यामलाल कडेलले मन्त्रीपरिषद बिस्तार गरेका छन मुख्यमन्त्री कडेलले ७ जना मन्त्री नियुक्ति गरेका छन । प्रदेश प्रमुखले नियुक्ति पछि शपथ गराएका छन । महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री, रणसिह परियार जलश्रोत तथा उर्जा बिकास मन्त्री, र बीरबहादुर शाही […]