मुगु नखर्जी गाउको सेरोफेरो
क्याराभान खबर मुगु जिल्ला स्थित खत्याड गाउ“पालिका–९ नखर्जी गाउ“मा ४ सय ३५ घरधुरी छन । कार्कीबाडा, रोकायाकाडा, दलितबाडा, बेनबाडा, गिमगाउ“ पनि यसै नखर्जी बस्ती भित्र समाबेश छन । यहा“ दलित, क्षेत्र, ठकुरीको बसोबास छ जिल्ला सदरमुकाम गमगढी देखि नखर्जी पुग्न करिव २ दिन लाग्ने गरेको छ । पशुपालन देखि अन्न उत्पादनको […]