एक गोरुको खेतीले बर्षभरि खाना
मुगु–एक गोरुको खेतीले बर्षभरि खाना खेतबारी पाखो(गरा)जमिन जोत्न समान्यतय हल गोरु चाहिन्छ । तर मुगुको पूर्बी भेगका स्थानीयले एक गोरु जोतेर अन्नबाली लगाउने चलन छ । यो क्षेत्र मुगुम कार्मारोङ गाउपालिका भित्र पर्ने गरेको छ ।माग्री, मह, रिउस, किम्री, ताखा, खारी, पुलु, डोल्फू, लगायत बस्तीमा बसोबास गर्ने आदिबासी जनजातिहरुले एक गोरु जोतेर अन्नबाली लगाउने गरेका […]