सामाजिक बिकास कार्यलय मुगु र शिक्षा बिकास तथा समन्वय इकाईको आर्थिक सहयोग तथा सरोकारवाला निकायहरुको सहयोगमा मुगु जिल्लालाई नेपालको ६५ औ जिल्लाका रूपमा साक्षर मुगु जिल्ला घोषणा गरिएको छ । उक्त साक्षर मुगु जिल्ला घोषणा कार्यक्रममा मुगुको परम्परागत पहिरनमा महिलाहरुले देउडा खेला प्र्रस्तुत गरेका थिए फोटा साभार सामाजिक बिकास कार्यालय मुगु