
मुगु—नेपाल निजामती कर्मचारी युनियनको कर्णाली प्रदेश बिभागीय कार्यसमितिमा नया नेतृत्व सर्बसम्मत रुपमा चयन गरिएको छ । प्रदेश राजधानी बीरेन्द्रनगर सुर्खेतमा आयोजित युनियनको ९औ जिल्ला अधिबेशन बाट १९ जना बिभागीय कार्यसमिति र १९ जना नै जिल्ला कार्य समिति पदको सर्बसम्मत रुपमा चयन गरिएको छ ।
प्रदेश बिभागीय कार्यसमितिको अध्यक्ष बेलमता बस्नेत उपाध्यक्ष (खुला) उपाध्यक्ष समाबेशी कुम्भराज मल्ल , उपाध्यक्ष खुला रमेश कुमार पाण्डे उपाध्यक्ष (महिला) देवी के सी उपाध्यक्ष (समावेशी) कुम्मराज मल्ल सचिव वेद प्रसाद पंगाली सह-सचिव (युवा) प्रकाश भण्डारी कोषाध्यक्ष यमुना श्रेष्ठ निर्बाचित भएका छन । उक्त कार्य समितिको सदस्य पदमा खुला श्रेणीबिहिन महिला सामबेशी गरि ११ जना सर्बसम्मत निर्बाचित भएका छन । अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विकेन्द्र ढकाल, भद्रबहादुर थापा, बिनिता बस्याल र हिमालय साउदलाई चयन गरेको छ । त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा किरणकुमार शर्मा, कृपाराम शर्मा, मेनका संज्याल र कर्णबहादुर गाइनलाई चयन गरेको छ ।
जिल्ला कार्यसमितिमा अध्यक्ष धर्मबीर पल्ली मगर उपाध्यक्ष (खुला) देव बहादुर नेपाली उपाध्यक्ष (महिला) प्रतिमा थानी उपाध्यक्ष (समावेशी) रिमा कुमारी कँडेल सचिव महेश कुमार थापा सह-सचिव (युवा) लोमन केशर खनाल कोषाध्यक्ष तप बहादुर बुढा निर्बाचित भएका छन । कार्यसमिति को अध्यक्ष धर्मबीर पल्ली मगर उपाध्यक्ष (खुला) देव बहादुर नेपाली उपाध्यक्ष (महिला) प्रतिमा थानी उपाध्यक्ष (समावेशी) रिमा कुमारी कँडेल सचिव महेश कुमार थापा सह-सचिव (युवा) लोमन केशर खनाल कोषाध्यक्ष तप बहादुर बुढा सहित अन्य सदस्य पद गरि कुल १९ जनाको जिल्ला कार्यसमिति चयन गरिएको छ । हिमाली जिल्ला मुगुको बन्जाहा गाउमा जन्मिएका कुम्भराज मल्ल २०७३ साल मा युनियन को कृयाशिल सदस्य हुनु भएका थियो । त्यसै गरि उनी २०७३/ ११/ ०६ मा भएको नेपाल निजामती कर्मचारी युनियन बागलुङ जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित हुनु भएको थियोे ।