
मुगु –जिल्ला स्थित लोकतान्त्रिक निर्माण व्यावसायि संघको अध्यक्ष पदमा प्रेमबहादुर शाही निर्बाचित हुन भएको छ । शुक्रबार जिल्लामा सम्पन्न गरिएको लोकतान्त्रिक निर्माण व्यवसायि संघको प्रथम जिल्ला अधिवेशन बाट शाही सर्बसम्वत अध्यक्ष पदमा निर्बाचित भएका छनत्यसै गरि उपाध्यक्ष द्धोय कर्मा तामाङ लामा, तिर्थराज चौलागाई, महासचिवमा अर्जुन कुमार केसी, उपमहासचिवमा द्धाृय सुरेन्द्र रावल, राकेश रोकाया, कोषाध्यक्षमा जयन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा द्धोय सुशिलकुमार मल्ल, बखत शाही निर्वाचित भएका छन ।
सदस्य पदमा सानुमाया मल्ल, कैलाश बढुवाल, धर्मेन्द्र रावल, मयलाल बोहोरा, हरी रावल, होमराज भाम, रडक शाही र हिक्मत मल्ल निर्बाचित भएका छन ।लोकतान्त्रिक निर्माण व्यवसायी संघको केन्द्रीय प्रतिनिधिमा लोकेन्द्रबहादुर मल्ल, रमेशकुमार मल्ल, लोकेन्द्रबहादुर शाही, लोकराज दाहाल, तिलकबहादुर कार्की, तिर्थराज चौलागाई निर्बाचित भएका छन ।
मुगु जिल्लाका निर्माण व्यवसायीको हक र हितका लागि पहिलो पटक लोकतान्त्रिक निर्माण व्यवसायि संघ गठन गरिएको छ । लोकतान्त्रिक निर्माण ब्यावसायि सघलाई सबै सित समन्वय सहकार्य गरि अगाडी बढाउने निर्बाचित अध्ययक्ष शाहीले बताए । निर्माण ब्यावसायिका निम्ति यो संघ प्रभावकारी हुने उनको भनाई छ । अध्यक्ष शाही लामो समय देखि निर्माण ब्यावसायि क्षेत्रमा कार्यरत हुन ।