बिहिबार, भदौ २६, २०८२
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगु महादेव मन्दिर आधुनिक शैलीमा जीर्णोद्धर

मुगु महादेव मन्दिर आधुनिक शैलीमा जीर्णोद्धर

  • मङ्लबार, भदौ १७, २०८२
मुगु महादेव मन्दिर आधुनिक शैलीमा जीर्णोद्धर

मुगु —स्थित छायाँनासाढेथ रारा नगरपालिका–७ .पिनामा महादेव आधुनिक कलात्मक शैलीमा जीर्णोद्धार गरिएको छ । उक्त मन्दिर निर्माणका लागि ३५ लाख ४५ हजार बजेट खर्च भएको उपभोक्ता समितिका अध्यक्ष एव महादेवका धामी हरीचन्द्र शाहीको भनाई छ ।नगरपालिका बाट कुल २७ लाख र स्थानीयको श्रमदान बाफत ७ लाख ४५ हजार मा मन्दिर निर्माण प्राबिधिक प्रमुख कर्णराज भामले बताए । मन्दिर धार्मिक तथा सांस्कृतिक महत्वका साथै पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने विश्वास लिइएको शिक्षक जङ्गबहादुर शाहीले बताए निवर्तमान वडाअध्यक्ष हरिचन्द्र शाहीको महत्वपुर्ण योगदान रहेको उहाको भनाई छ । बजेट कम भए पनि आकर्षक एवं आधुनिक कलात्मक शैली बाट मन्दिर निर्माण भएको छ ।

चर्चामा

सम्बन्धित समाचार