शुक्रबार, कार्तिक १, २०८२
शुक्रबार, कार्तिक १, २०८२
  • होमपेज
  • राजनीति
  • उपसभापति खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

उपसभापति खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

  • मङ्लबार, अशोज २८, २०८२
उपसभापति खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

मुगु —नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन आजको केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गरेका देउवाले आफनो स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका छन । मेरो स्वास्थ्यका कारण म पार्टीका उपसभापति पूर्णहादुर खड्कालाई कार्यबाहक सभापतिको रुपमा काम गर्ने गरि तोकेको छु देउवाले भने उहाले पार्टीको हितमा बृहत्त रुपमा काम गर्नु हुने छ भन्ने बिश्वास छ । अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ । देउवाले खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिए लगतै आजको बैठक स्थगित गरी बिहीबार १ बजेका लागि बोलाइएको छ । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका सभापति देउवा र निर्बतमान परराष्टमन्त्री आरजु राणा देउवा पहिलो पटक मंगलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका छन ।

चर्चामा

सम्बन्धित समाचार