आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • मधेस प्रदेश
  • कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही क्षेत्र नं.४ का लागि चुनावी प्रतिज्ञापत्र

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही क्षेत्र नं.४ का लागि चुनावी प्रतिज्ञापत्र

  • सोमवार, फाल्गुन ११, २०८२
कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही क्षेत्र नं.४ का लागि चुनावी प्रतिज्ञापत्र

मुगु —नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ का लागि आफ्नो चुनावी मेरो प्रतिज्ञा र मेरो अभियान भन्ने सार्वजनिक गरेका छन । पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेको केही दिन पछि थापाले सोमबार सर्लाही–४ का लागि आफ्नो अभियान र आफनो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन । उक्त प्रतिज्ञापत्रका मुख्य भिजन यस प्रकार छन
१ मातृभाषामा शिक्षा सुनिश्चित गर्ने
२ सबल छोरी अभियान’मार्फत् छोरीको पढाइसँगै आयआर्जन पनि जोड्ने लक्ष्य
३ सर्पदंश र कालाजारको निःशुल्क उपचार
८ मधेशमै मल कारखाना स्थापनाका
४ उखु किसानको बक्यौता रकम भुक्तानीमा ध्यान दिने
५ बिनाधितो कर्जा
६ सीमा क्षेत्रमा ’दशगजा उज्यालो अभियान’

चर्चामा

सम्बन्धित समाचार