कास्कीको अन्नपूर्ण गाउँपालिका–६ स्थित ठुलो खर्कबाट देखिएको सयपत्री फूलको पृष्ठभूमिमा खुलेको माछापुच्छ्रे हिमालको मनोमहक दृश्य । तस्बिर धनबहादुर गुरुङ