शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेसको १५ औ महाधिबेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय

कांग्रेसको १५ औ महाधिबेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय

  • सोमवार, मंसिर १५, २०८२
कांग्रेसको १५ औ महाधिबेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय

मुगु —नेपाली कांग्रेसको १५औँ महाधिवेशन आउदो पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । प्रबक्ता महत्तका अनुसार वडातहको अधिवेशन पुस १६ गते, पालिका अधिवेशनको अधिबेसन पुस १७ गते र प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय भएको प्रबक्ता महत्तको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार