शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेको मतदान सकियो खसेन ३६ भोट

एमालेको मतदान सकियो खसेन ३६ भोट

  • बिहिबार, पुस ३, २०८२
एमालेको मतदान सकियो खसेन ३६ भोट

मुगु —नेकपा एमालेको मतदान सकिएको छ । ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । एमालेका कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ मत मात्रै खसेको छ । ३६ जनाको नसकेका आयोगले जनाएको छ । मत गणना आजै सुरु हुने छ ।

चर्चामा

सम्बन्धित समाचार