शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • मुगु जिल्ला एमाले बाट केन्दीय सदस्यमा मल्ल र परियार निर्वाचित

मुगु जिल्ला एमाले बाट केन्दीय सदस्यमा मल्ल र परियार निर्वाचित

  • बिहिबार, पुस ३, २०८२
मुगु जिल्ला एमाले बाट केन्दीय सदस्यमा मल्ल र परियार निर्वाचित

मुगु —नेकपा एमलेको केन्द्रीय सदस्यमा हिमाली जिल्ला मुगु बाट जीतबहादुर मल्ल र दानसिह परियार लोकप्रिय मत प्राप्त गरि निर्वाचित भएका छन । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेश भूलोल खुला बाट केन्द्रीय सदस्यमा १ हजार ९ सय ५६ मत प्राप्त गरि मल्ल बिजयी भएका छन । केन्दीय सदस्यमा निर्वाचित मल्ल प्रदेशसभासद हुन । त्यस गरि परियारले १ हजार ४ सय ७५ मत प्राप्त गरि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । उनी खुल्ला दलित बाट केन्दीय सदस्यमा लडेका थिए । परियार पूर्व प्रदेशसभासद पनि हुन । मुगु जिल्ला बाट एमाले पार्टी बाट २ जना केन्द्रीय सदस्य पद प्राप्त गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार