शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • नेपाली कम्युनिस्ट पार्टीले एकता सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टीले एकता सन्देश सभा गर्दै

  • शनिबार, पुस ५, २०८२
नेपाली कम्युनिस्ट पार्टीले एकता सन्देश सभा गर्दै

मुगु —आज नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा एकता सन्देश सभाको आयोजना गर्न लागेको छ . काठमाडौको भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरू ¥यालीसहित प्रदर्शनी सुरु गर्न थालेका छन ।रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको ¥याली आउँदै छ । बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, काठमाडौंको ¥याली डिल्लीबजार सुरु गर्न लागिएको छ । नेपाली कम्युनिस्ट पार्टीले राजधानी बााहिर एकता सन्देश सभा गरेर काठमाडौमा गर्न लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार