शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • कालीकोटबाट प्रचण्डलाई एकल नाम सिफारिस

कालीकोटबाट प्रचण्डलाई एकल नाम सिफारिस

  • शुक्रबार, पुस १८, २०८२
कालीकोटबाट प्रचण्डलाई एकल नाम सिफारिस

मुगु—आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई कालीकोट जिल्ला बाट एकल नाम सिफारिस गरिएको छ कालिकोट बाट प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ । प्रचण्डलाई महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट सिफारिस गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार