शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा संचारकर्मी रावललाई सम्मान

मुगुमा संचारकर्मी रावललाई सम्मान

  • शुक्रबार, पुस २५, २०८२
मुगुमा संचारकर्मी रावललाई सम्मान

मुगु—जिल्लामा कार्यरत संचारकर्मी रतन रावललाई सम्मान गरिएको छ । शुक्रबार छायाँनाथ रारा नगरपालिकाको १८ औं नगर सभा कार्यक्रममा रावललाई नगर प्रमुख विष्णु कुमार भामले सम्मान पत्रद्धारा सम्मान गरेका छन । कर्णाली मिसन अनलाईनका जिल्ला संवाददाता एवम रेडियो मुगुमा कार्यरत रावल नगरसभाले सम्मान गरेको छ । सत्य,तथ्य र निस्पक्ष रुपमा कलम चलाई जिल्लाको विकास र समृद्वीका लागि दिएको उल्लेखनिय योगदानको उच्च कदर गर्दै नगरपालिकाले रावललाई सम्मान गरेको नगर प्रमुख भामले बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार