शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • आज बाट कांग्रेस विशेष महाधिवेशन सुरु

आज बाट कांग्रेस विशेष महाधिवेशन सुरु

  • आइतवार, पुस २७, २०८२
आज बाट कांग्रेस विशेष महाधिवेशन सुरु

मुगु —नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज देखि काठमाडौंमा सुरु हुदै छ । विशेष महाधिवेशनको दिउँसो १ भृकुटीमण्डपमा उद्घाटन हुनेछ ।
महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअ घि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरू हुने छ ।

चर्चामा

सम्बन्धित समाचार