मुगु—नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले नेता बदल्न सक्ने बताएका छन ।आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसमा सबैभन्दा शक्तिशाली महाधिवेशन भएको बताएका छन । महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबरकांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनाव भन्दा पनि अहिले व्यवस्था र संविधान सँगै जनताको भरोसा जोगाउनु पर्ने बताए ।चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ त्या ेभन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने उहाको भनाई छ । महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबर रहेको बताएका छन ।