शनिबार, फाल्गुन ९, २०८२
शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाचार
  • मुगु एमालेको प्रतिबद्धता पत्र सार्वजनिक : जिल्लामा सुबिधा सम्पन्न रंगशाला

मुगु एमालेको प्रतिबद्धता पत्र सार्वजनिक : जिल्लामा सुबिधा सम्पन्न रंगशाला

  • शनिबार, फाल्गुन ९, २०८२
मुगु एमालेको प्रतिबद्धता पत्र सार्वजनिक : जिल्लामा सुबिधा सम्पन्न रंगशाला

मुगु—नेपाल कम्यूनिष्ट पार्टी एमालेले आफनो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले सार्बजनिक गरेको प्रतिबद्धता पत्रमा जिल्ला सदरमुकाममा सुबिधा सम्पन्न रंगशाला निर्माण गरिने उल्लेख गरिएको छ ।खेलमैदानको अभाव समस्या झेल्दै आएका मुगुका खेलाडीहरुलाई मध्येनजर गरि रोकायाले आफनो  चुनावी  प्रतिबद्धता पत्रमा जिल्लामा सुबिधा सम्पन्न रंगशाला निर्माण गर्ने उल्लेख गरेका छन ।  एमालेका उम्मेदवार रोकायाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा तपशिल बमोजिमका महत्वपूर्ण बिकास निर्माण काम उल्लेख गरिएको छ ।
१ स्वास्थ्य क्षेत्र
२ यातायात क्षेत्र
३ बिद्युतीकरण क्षेत्र
४ खानेपानी क्षेत्र,
५ पर्यटन क्षेत्र
६ कृषि क्षेत्र
७ युवा रोजगार क्षेत्र
८ खेलकुद क्षेत्र
९ समान सहभागीता
१० बस्ती बिस्तार क्षेत्र
११ औषधि उपचार क्षेत्र

चर्चामा

सम्बन्धित समाचार