आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • राजनीति
  • खुश्बु वलीको घरदैलो अभियान : एक भोट राष्ट्रलाई एक भोट हिन्दु शास्त्रलाई

खुश्बु वलीको घरदैलो अभियान : एक भोट राष्ट्रलाई एक भोट हिन्दु शास्त्रलाई

  • आइतवार, फाल्गुन १०, २०८२
खुश्बु वलीको घरदैलो अभियान :  एक भोट राष्ट्रलाई एक भोट हिन्दु शास्त्रलाई

मुगु —राप्रपा पार्टीकी नेत्री खुश्बु ओलीले ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दुशास्त्रलाई’ भन्दै चुनावी घरदैलो अभियानमा जुटेकी छन । यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको निम्ति खुश्बुले एक भोट राष्ट्रलाई, एक भोट हिन्दू शास्त्रलाई भन्दै मतदाता संग भोट मगीरहेकी छन ।राष्टिय प्रजातन्त्र पार्टी बाट उनी खस आर्य महिला क्लस्टरमा समानुपातिक उम्मेदवार रहेकी छन ।

क्लस्टरको प्रथम नम्बरमा रहेकी खुश्बु प्रचार अभियानमा लागेकी छन ।पार्टीको चुनावी प्रचार अभियानको क्रममा उनी राजधानी बाट पश्चिमको यात्रा प्रारम्भ गरि तनहुँ, पर्वत, म्याग्दी, बागलुङ हुँदै लुम्बिनी प्रदेशको रुकुम पूर्व र कर्णाली लगायत प्रादेशी जिल्लामा पुगेकी छन ।

चर्चामा

सम्बन्धित समाचार