आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाज
  • म बनाउछु मेरो देश संवाद अभियान सुरु

म बनाउछु मेरो देश संवाद अभियान सुरु

  • आइतवार, फाल्गुन १०, २०८२
म बनाउछु मेरो देश संवाद अभियान सुरु

काठमाडौ —काठमाडौमा आज देखि म बनाउछु मेरो देश भन्ने संवाद अभियान सुरु गरिएको छ । राजनीतिक खिचातानीका कारण नेपाल देश कहिल्यै बन्दैन भन्ने एक खालको युवा पिडितमा निरास र पलायत भइरहेको अबस्था म बनाउछु मेरो देश भन्ने निस्वार्थ रुपमा चेतनामुलक संवाद कार्यक्रम प्रारम्भ गरिएको छ ।
देश बनेनन भनेर जनमानसमा एक खालको निरास उत्पन्न भइरहेको छ सकरात्मक सोच कसैमा छैन सबै नरात्मक सो मात्र छ अभियान्त देबेन्द्र शाहीले भने यो परिस्थितमा म बनाउनु छु मेरो देश अभियान सुरु गर्न आबश्यक देखेर हामीले सुरु गरयौ ।
यो अभियानमा बिभिन्न तहतप्काका ब्यक्तिहरु समाजसेवी, राजनीतिज्ञ, बिशेषज्ञ, युवा, महिला, उद्यमी, पर्यटन ब्याबसायि कलाकार लगायत ब्यक्तिहरु छोटो संवाद गरेर म बनाउछु मेरो देश भनेर कमेटमेन्ट गर्न लगाइने र त्यसको पछि निरन्तर फलोअफ पनि गरिने शाहीको भनाई छ ।
नजिकीदै गरेको फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हाम्रो होइन राम्रा ब्यक्तिलाई चयन गर्न यस अभियान टेवा पुरयाउने लक्ष्य राखिएको छ । राजनीतिक दलका उम्मेदवारले गरेका बाचा पछि पुरा गर्छन कि गर्दैनन भनेर निरन्तर फलोअफमा लागेर कार्यन्वयनमा लैजाने प्रयास गरिने छ । यो संवाद अभियानलाई सधै निरनता दिइने छ ।

चर्चामा

सम्बन्धित समाचार