सोमवार, फाल्गुन १८, २०८२
सोमवार, फाल्गुन १८, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

  • आइतवार, फाल्गुन १७, २०८२
प्रधानमन्त्री निवास  बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

काठमाडौ-  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा रहेका करिब साढे १७ लाख नेपालीलाई लिएर चिन्ता बढिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठक राखेकी छन् । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

चर्चामा

सम्बन्धित समाचार