शनिबार, फाल्गुन २३, २०८२
शनिबार, फाल्गुन २३, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मतगणना अपडेट ,जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

मतगणना अपडेट ,जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

  • शुक्रबार, फाल्गुन २२, २०८२
मतगणना अपडेट ,जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

मुगु —जुम्लाबाट राप्रपाका  उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता लिएको छ । मतगणनाको प्रथम परिणाम अनुसार शाहीले ५ सय ४१ मत ल्याएर अग्रता लिएका छन ।नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारले ४ सय ३४ मत पाएको छ । भने एमालेले ७५ काग्रेसले १५४ मत ल्याएका छन । मत गणना जारी छ ।

चर्चामा

सम्बन्धित समाचार