काठमाडौ —काठमाडौ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे प्रतिनिधिसभा सदस्यमा बिजयी भएका छन । उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई हराउदै जीत हासिल गरेका छन । पाण्डेले १८ हजार,७ सय २७ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिस्पर्धी घिसिङले ११ हजार १ सय ७१ मत ल्याएका छन ।