शनिबार, फाल्गुन २३, २०८२
शनिबार, फाल्गुन २३, २०८२
  • होमपेज
  • समाचार
  • बाँके क्षेत्र नं ३ मा खगेन्द्र सुनार विजयी

बाँके क्षेत्र नं ३ मा खगेन्द्र सुनार विजयी

  • शनिबार, फाल्गुन २३, २०८२
बाँके क्षेत्र नं ३ मा खगेन्द्र सुनार विजयी

मगु —बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार बिजयी भएका छन सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । सुनारका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाएका छन् ।नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार