बुधबार, चैत्र ११, २०८२
बुधबार, चैत्र ११, २०८२
  • होमपेज
  • समाज
  • राप्रपाकी सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने

राप्रपाकी सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने

  • मङ्लबार, चैत्र १०, २०८२
राप्रपाकी सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने

काठमाडौ —राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी समानुपातिक सांसद एवम पार्टी सचेतक खुश्बु ओलीले संस्कृति भाषामा शपथ लिने निर्णय गरेकी छन । संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिका अनुसार सांसद खुश्बु ओलीले आफ्नो शपथको भाषा संस्कृत रोजेकी छन  ।
खुश्बु ओलीले भनिन हाम्रो सभ्यता, संस्कृति र ज्ञानको मूल आधार संस्कृत भए पनि यो भाषा शिक्षा प्रणालीबाट विस्थापित हुँदै गएकोमा एक व्यक्तिले चिन्ता लागेको छ । विश्वका अमेरिका, जर्मनीजस्ता मुलुकहरूले संस्कृतको महत्व बुझेर संरक्षण र अध्ययन गरिरहेको अवस्थामा नेपालमा भने आफ्नै संस्कृति भाषा ओझेल पर्दै उनको भनाइ छ । संस्कृत कक्षा सञ्चालन गर्न र संस्कृतको संरक्षण तथा प्रवद्र्धनको सशक्त सन्देश दिन ओलीले संस्कृत भाषाा शपथ लिने भएकी छन ।

चर्चामा

सम्बन्धित समाचार